img2
जैविक विविधता र जलवायु परिवर्तनमा नेपालको अवस्था 

नेपाल संख्यात्मक हिसावले जैविक विविधता अग्रस्थानमा रहेतापनि पछिल्ला समय मानविय कारण तथा जलवायु परिवर्तनले गर्दा जीव तथा वनस्पतीमा नकारात्मक असर परिरहेको छ । नेपालमा जलवायु परिवर्तका असरका विषयमा वन तथा वातावरण मन्त्रालयका सह सचिव डा महेश्वर ढकालसगँ ईको समाचारले केही समय पहिला गरेको कुराकानी । 
 

Give Us Feedback