img2
काठमाडौं उपत्यकामा वायुको गुणस्तरमा क्रमिक सुधार 

काठमाडौं उपत्यकाको वायुको गुणूतर मापन गर्दा बैशाख महिनाको भन्दा सुधार देखिएको छ । रियल टाईम एयर क्वालिटी ईन्डेक्स अनुसार हावाको गुणस्तर मध्यममा मापन भएको छ । 

कोरोना भाइरसको संक्रमणपश्चात सरकारले जारी गरेको लकडाउनको करिब २ महिनाको  अवधीमा उद्योग कलकारखाना तथा सवारी साधनको संचालनमा कमी आएकाले हावामा प्रदुषणको मात्रा कम भएको हो । 

शहरी क्षेत्र तथा उपत्यकाका अन्य स्थानबाट सफा आकाश र हिम श्रृखंला अवलोकन गर्न समेत सम्भव भएको छ । 

Give Us Feedback