img2
पश्चिम क्षेत्रका जिल्लामा धेरै वर्षा हुने 

आगामी तीन दिन मौसम सफा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।  सुदूरपश्चिम प्रदेश ,कर्णाली र  प्रदेश ५  का धेरै स्थानमा बर्षा भईरहेको छ । 

उक्त प्रदेश भई बहने धेरै नदीहरूमा बहाव उल्लेख्य बढ्ने,केही स(साना नदीमा आकस्मिक वहाव पनि हुन सक्ने भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

Give Us Feedback