img2
बोतलको पुनः प्रयोग

झापाको कमल गाउँपालिका प्रयोग भईसकेका बोतललाई रंगरोगन गरि फूल उमार्ने काम भईरहेको छ । यसो गर्दा घर वरपरको वातावरण राम्रो देखिने तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सहयोग पुग्ने बताईएको छ । 

तस्बिर सौजन्य: लक्ष्मण पाखरेल 

Give Us Feedback