img2
जैविक विविधता दिवसः हाम्रा समाधान प्रकृतिमा छन्


 प्रकृति र मानवविचको सुसम्बन्धलाई स्थायी बनाउने उद्देश्यले विश्वभर जैविक विविधता दिवस मनाईने गरिएको छ । सन् २०२० प्रकृतिक हिसावले कोरोना संक्रमणका कारण धेरैलाई समस्यामा पारेको छ ।

 यस वर्ष संयुक्त राष्ट्र संघले  जैविक विविधता दिवसको नारा हाम्रा समाधान प्रकृतिमा छन् भनेर मानवलाई प्रकृतिसँग गास्ने प्रयास गरेको छ । विकास वा परिवर्तनका नाममा हामीले वनस्पती, जीव र प्रकृतिको दोहन गरेकाले वातावरणीय सन्तुलन कायम गर्ने तर्फ सोच्ने बेला आएको छ । 
वातावरणीय तत्वका संरक्षणमा स साना प्रयास गर्दै सन्तुलित पारिस्थितीय प्रणाली निर्माणमा सहयोग गर्न ईको समाचार आग्रह गर्दछ । 

Give Us Feedback