img2
गोदावरी खोला सफाइको ६४ औँ हप्ता सम्पन्न 

गोदावरी खोला सफाइमा सक्रिय स्थानीय नागरिकले ६४ औ हप्तामा सडक किनारा सफाइ गरेको अभियन्ता दिलिप थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीय नागरिकले सामाजिक दुरी कायम गर्दै आ आफ्नो टोल छेउका सफाइ गरेर फोहोर व्यवस्थापन गरेको बताउनुभयो । 

लकडाउनका कारण पूरानै स्वरुपको सफाइ गर्न नसकिएपनि निरन्तरता पाएको उहाँले जानकारी गराउनुभयो । 
 

Give Us Feedback