img2
बोटमै सुके फूल

लक डाउनको कारण फ्रल व्यवसायी चरम मारमा परेका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ ठैवमा फूल टिपेर बजार लैजाने समयमा कोरोनाको संक्रमण बढेकाले व्यवसायीलाई समस्या परेको हो । 

तस्बिर सौजन्यः दिलिप थापा 

Give Us Feedback