img2
सागले बजार पाएन

कृषकले उत्पादन गरेको रायोको सागले लकडाउनका कारण बजार पाउन सकेको छैन । आफ्नो मेहेनतले उत्पादन गरेको सागलाई गुन्द्रुक बनाएर बेच्न  सोच रहेको शिवराम रायमाझीले बताउनुभयो । उहाँका अनुसार यस्तो अवस्थामा स्थानीय सरकार तथा सहकारीले बजार व्यवस्थापनमा सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । 

Give Us Feedback