img2
पानीका मुहान सुक्दा सरकारले चिन्ता गरेको खै ? चर्चा अनुसार कामनै भएन 

जलवायु परिवर्तनको विभिन्न कारक र बहुपक्षिय क्षेत्रमा असर परिरहेको छ । मानिसले वातावरणीय समस्या तापक्रममा वृद्धि, पानीको अभाव, मौसममा परिवर्तनलाई लगायतका विषयलाई हल्का ढंगले लिने गरेका छन् । 

नेपालमा जलवायु परिवर्तनको असर कस्तो परेको छ भन्ने ईकोसमाचारको प्रश्नमा जलाधारविद् मधुकर उपाध्यायको विचार । 

Give Us Feedback