img2
कृषिमा रमाउदै अभियन्ता खनाल 

सरसफाइ अभियन्ता के.पी खनालले असारको समय खेतमा हलो जोतेको तस्बिर सार्वजनिक भएको छ । कृषि कर्ममा  युवा वर्गको चासो नबनेको अवस्थामा उक्त तस्बिर धेरैका लागि प्रेरणादायी बनेको छ । 

तस्बिर सौजन्य ः के. पी खनाल 

Give Us Feedback