img2
वातावरण दिवस विशेषः निजगढ विमानस्थल र वातावरणीय प्रभाव 

निजगढ विमानस्थल निर्माण गर्दा जैविक विविधतामा पार्ने असरका विषयमा  छलफल हुने भएको छ । Living With Environment  ले आयोजना गर्ने सो कार्यक्रममा चर्चामा रहेको निजगढ विमानस्थल निर्माणको आवश्यकता, निर्माण गर्दा वातावरणमा पर्ने असर र मानव स्वास्थ्यका विषयमा चर्चा गरिने भएको छ । 
                  वातावरण दिवस: जुन ५ ,  २०२०

उक्त कार्यक्रममा युवा अभियन्ता रहवर अन्सारी, सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झा र मिस अर्थ प्रिया सिग्देलले आ आफ्नो धारण राख्ने कार्यक्रम तय भएको छ । युवा अभियन्ता श्रेया केंसीले सहजीकरण गर्ने सो कार्यक्रममा विभिन्न संजालमार्फत प्रत्यक्ष सहभागी हुन सकिने आयोजकले बताएका छन् । 

Give Us Feedback