img2
सृजनामा शक्तिः विद्यार्थीका दिमागमा अहिले पृथ्वीको अवस्था 

वातावरण दिवस २०२० को पूर्व सन्ध्यामा सदर चिडियाखानाले Friends of Zoo  का सदस्य विद्यालयका विद्यार्थी प्रतिनिधिलाई प्रकृति तथा पृथ्वी संरक्षणको आवश्यकता र वातावरणको अवस्थाबारे चित्रण गरिएका तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । 

आउनुहोस् केही तस्बिरबाट सन्देश लिऔँ । 


Artist: Eva Khwaunju

Artist: Anil Tamang 

Artist: Prince Shah

Artist: Sikshya Shrestha

 

तस्बिर सौजन्यः सदर चिडियाखाना 

Give Us Feedback