img2
रुपन्देहीमा पनि स्पर्शरहित हात धुने स्टेशन जडान 

कोभिड महामारीको संक्रमणबाट बच्न क्वारेन्टीन स्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न स्पर्शरहित हात धुने स्टेशनको जडान गरिएको छ । सेभ द 
चिल्ड्रेन र केयर नेपालको सहयोगमा स्थानीय सरकारसगँको समन्वयमा रुपन्देहीको मायादेवी र कञ्चन गाउँपालिकामा संचालनमा ल्याईएको छ । 

तस्बिर सौजन्यः केयर नेपाल 

Give Us Feedback