img2
मानिसले देख्ने र अनुभूती गर्ने स्वर्ग हो, जुम्ला 

कर्णाली प्रदेश प्राकृतिक सम्पदाले अग्र स्थानमा रहेका तथ्य सार्वजनिक भईरहेका हुन्छन् । जुम्लाको गसठीचौर गाउँपालिकामा रहेको गोठीभौर पर्यटकिय दृष्टिकोणले ठूलो सम्भावना बोकेको क्षेत्र रहेको छ । जुम्लानको सदरमुकाम खलङ्गाबाट २५ कि.मि. दुरीमा पर्ने सो स्थान जुम्लाबाट डोल्पा जाने बाटोमा पर्दछ । 

श्रावण र  भाद्र महिनामा  गाई वस्तु गोठ लैजाने चलन भएकोले सबैले आ आफुना गाईवस्तुलाई चरिचरणमा लैजाने गरेका छन् । मानिसले गाई, भैसी, बाख्रा लगायतका जनावर खुला रुपमा छोड्ने गर्दछन् । 

वातावरण अभियन्ता ईन्जिनियर महेश न्यौपानेले कैद गर्नुभएका केही तस्बिरहरु । 


Give Us Feedback