img2
हरित नगर बनाउन नेपालगञ्ज उप महानगरपालिकामा वृक्षरोपण सम्पन्न 

बाकेको नेपालगञ्ज उप महानगरपालिकाको नगर क्षेत्रलाई हरियाली र वातवरणर्मत्री बनाउन विभिन्न प्रजातिका विरुवा रोपिएको छ । हरित अभियन्ता हेमन्त राज काफ्लेका अनुसार सडक किनार तथा सार्वजनिक स्थानमा गुलमोहर, स्वामी, मोरिगां, निम लगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो  । 

असारको महिना वृक्षरोपाणका लागि उपयुक्त भएकाले स्थानीय तह तथा विभिन्न संघ संस्थाको सहयोगमा वृक्षरोण कार्यक्रमले तिव्रता पाएको हो । वातावरणमैत्री व्यवहार अनुशरण गर्दै रोपिएका बिरुवालाई संरक्षण गर्न सबैलाई आग्रह गरिएको छ । 
 

Give Us Feedback