img2
कार्यक्रम जलस्रोत र जीविकोपार्जन सरोकार सोमबार सगरमाथा टेलिभिजनबाट प्रशारण हुने

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संचालन गरेको कार्यक्रमले सामाजिक, आर्थिक एव भौतिक क्षेत्रमा आएका सुधारात्मक परिवर्तनको विषयमा तयार पारिएको टेलिभिजन कार्यक्रम जलस्रोत र जीविकोपार्जन सरोकार सोमबार साझँ ६ः३० बजे सगरमाथा टेलिभिजनबाट प्रशारण हुने भएको छ । 

विभिन्न जिल्लाका स्थानीय सरकार प्रमुखसगँ खानेपानी व्यवस्थापन, करेसावारी व्यवस्थापन, महिनावारी स्वास्थ्य, परियोजना संचालन, सुशासन, समुदायको क्षेत्रमा भएका परिवर्तनका विषयमा जानकारी लिईएको हो । कार्यक्रमको पूर्ण पाठ सगरमाथा टेलिभिजनबाट हेर्न सकिनेछ ।

Give Us Feedback