img2
बाढीले ल्याएको फोहोर संकलन गर्दै अभियन्ता 

बाग्मती नदीको आलोकनगर क्षेत्रमा वर्षातका कारण आएको बाढीले ल्याएको फोहोरको थुप्रो व्यवस्थापन गरिएको छ । स्थानीय अभियन्ता प्रमिला पौडेलका अनुसार शनिबारका दिन नदी सरसफाइ गर्नुका साथै आलोकनगरमा निर्माण गरिएको चौतारीको सफाइ गरिएको हो । 

यसका साथै सामाजिक दुरी कायम गर्दै विगतका हप्तामा रोपेका बिरुवाको संरक्षण तथा रेखदेख गर्ने काम गरिएको छ । बाढीका कारण सम्भावित नोक्सानी कम गर्न बिोरामा बालुवा राखेर बिरुवा संरक्षण गरिएको छ । 

Give Us Feedback