img2
लमजुङ्गमा पहिरोको पिडा 

निरन्तर रुपमा परेको वर्षाले लमजुङ्गको मर्स्याङदी गाउँपालिकामा पहिरोले नागरिकको बिचल्ली भएको छ । विभिन्न स्थानमा गएको पहिरोमा बिस्थापित भएका नागरिकलाई बसोबास तथा खाद्यान्न व्यवस्थापनमा काम भईरहेको गाउँपालिका उप प्रमुख होम बहादुर बि.कले जानकारी गराउनुभयो । 

Give Us Feedback