img2
उद्योगबाट धुवाँपनि उत्पादन हुन्छ 

बारा सिमरामा रहेको जगदम्बा स्टील प्रालिको फैक्ट्रीबाट निस्केको कालो धुवॉको मुस्लो निस्किएको छ ।  स्वच्छ वातावरणमा बॉच्न पाउने मौलिक संवैधानिक हकको रुपमा धारा ३० मा व्यवस्था रहेपनि  कार्यान्वयनको पक्ष फितलो देखिएको छ । 

उद्योगबाट निस्किएको धुवाँले हावाको गुणस्तर घटाउनुका साथै पृथ्वीको तापक्रम वृद्धि गर्दछ । मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले सम्बन्धीत उद्योगले प्रदूषण न्युनीकरणमा ध्यान दिनु आवश्यक रहेको छ । 

तस्बिर सौजन्यः भिम उपाध्याय 

Give Us Feedback