img2
लायन्स क्लबले रोप्यो फलफूलको बिरुवा 

लायन्स क्लबको समुहले गोदावरी नगरपालिकामा १०५ थान फलफूलको बिरुवा रोपेको छ । लायन्स क्लब अफ हिमालय पाटनका अध्यक्ष प्रदिप अमात्यले बताउनुभयो । उहाँका अनुसार सन् १९९९ देखि विभिन्न सामुदायिक वन उपभोक्ता समितिसगगँको सहकार्यमा बिरुवा रोपिएको बताउनुभयो । करिब १६ वटा लायन्स क्लबले वातावरण संरक्षण तथा पर्यावरण सन्तुलनमा काम गरेको हो । 
     
लायन्स क्लबले स्थानीय व्यक्तिसगँ मिलेर बिरुवा हुर्काउने व्यवस्था समेत गरेको  छ ।

Give Us Feedback