img2
ललितपुरका सार्वजनिक स्थलमा निसंक्रमण गर्दै स्वयं सेवक 

कोभिड १९ को सम्भावित जोखिम न्युनीकरण गर्न ललितपुर महानयरपालिकाले निसंक्रमण गरेको हो । महानगरपालिकाको वडा नं १६ र १९ मा सबै सार्वजनिक स्थल, सडक, घर लगायतका स्थानमा  निसंक्रमण गरिरहेको छ । 

पानीमा सोडियम हाईप्पोक्रोराईट मिसाएर विभिन्न स्थानमा छर्किएको  Friends Service Council Nepal का कार्यक्रम संयोजक अभिषेक ओझाले जानकारी गराउनुभयो । उहाँका अनुसार करिब २० जना स्वयं सेवकले रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा मंगलबजार, कुमारीपाटी, पाटन लगायतका क्षेत्रमा रसायन छर्किएका छन् । 

यससगैँ सम्भावित विपद् जोखिक न्युनीकरण गर्न समुदायमा आपतुकालिन अलार्म समेत राखिएको छ । 

यू एन डि पी को सहयोगमा ईको परियोजना अन्र्तगत विपद् व्यवस्थापन गने उद्देश्यले सो कामको निरन्तरता दिईएको छ । 

Give Us Feedback