img2
प्रकृतिलाई के को लकडाउन ?

गायक अमृत गुरुङ्गले असारमा आफुले रोपाई गरेको धानको हुर्कदै गरेको बोट सार्वजनिक गर्दै प्रकृतिलाई लकडाउन नभएको बताउनुभएको छ । उहाँको कृषिप्रतिको आकर्षणले धेरैलाई हौसला प्रदान गरेको छ । 

Give Us Feedback