img2
सडकमै फोहोर
काठमाडौं उपत्यकाको विभिन्न स्थानको सडक किनारामा फोहोर जम्मा गरेर सिसडोल लैजाने गरिएको छ । यसरी खुल्ला ठाउँमा फोहोर संकलन तथा बिसर्जन गर्दा वातावरणीय समस्या बढ्दै गएको छ । ललितपुर महानगरपालिकाको थापाथली पुल नजिक बाग्मती नदी किनारमा फोहोर व्यवस्थित रुपले लोड अनलोड हुन सकेको छैन ।

Give Us Feedback