img2
ग्रिन कमाण्डो अर्थद्वारा वृक्षरोपणको निम्ति अपिल

बाढी पहिरोजन्य प्रकोप न्युनीकरण गर्ने उद्देश्यले ग्रिन कमाण्डो अर्थले सेप्टेम्बर २३ देखि २९ तारिकसम्म नागरिकलाई सूचना दिने र अर्को हप्ता  सम्बन्धित क्षेत्रमा वृक्षरोपण गर्न आग्रह गरेको छ ।  रुख बिरुवा रोपौं , बाढी पहिरो रोकौं भन्ने नारालाई सार्थकता दिदै आफु मातहतका सदस्यलाई आग्रह गरिएको संयोजक आशिष लामिछानेले बताउनुभयो ।

 वृक्षरोपणको सम्पूर्ण जानकारी तथा तस्बिर ईको समाचार तथा ग्रिन कमाण्डो अर्थको फेसबुक पेजबाट जानकारी गराईने रहेको छ ।

Give Us Feedback