img2
प्रकोपजन्य जोखिम न्युनीकरण गर्न भर्चुअल नाटक मञ्चन हुदै 

ग्रिन कमाण्डो अर्थले प्रकोपबारे नागरिकलाइृ सचेतना दिने उद्देश्यले भर्चुअल नाटक मञ्चन गर्न लागेको हो ।

असोज १० गते शनिबार दिउसो २ बजे जुम एप तथा ग्रिन कमाण्डो अर्थ र ईकोसमाचारको फेसबुक पेजबाट प्रशारण गरिने कार्यक्रम संयोजक आशिष लामिछानेले बताउनुभयो । 

पछिल्लो समय विकास तथा पूर्वाधार निर्माणको प्राविधिक सल्लाहबिनानै गर्नुले बाढी पहिरो भू क्षय लगायतका समस्याले जन धनको क्षति भईरहेको छ । विपद्बाट प्रकोपकोस्थिती सृजना नगर्न नागरिकलाई सुझाव दिन खोजिएको छ । 

Give Us Feedback