img2
विश्व जलजायु सम्मेलन आजबाट शुभारम्भ हुने 

ईको नेटवर्कले सेप्टेम्बर २५ र २६ तारिकमा आयोजना गरेको विश्व जलवायु सम्मेलन २०२० को आज शुभारम्भ हुने भएको छ । साझँ ४: ३० बजे औपचारिक समारोह संचालन बंगलादेशबाट संचालन हुने आयोजकले बताएका छन् । 

 

विश्व जलवायु सम्मेलन २०२०

दक्षिण एशियाका विभिन्न मुलुकहरुले जलवायु परिवर्तनका कारण झेलेका समस्या र तिनको न्युनीकरणमा सामुहिक प्रयास खोज्ने उद्देश्य रहेको  ईको नेटवर्कका संस्थापक प्रमुख कार्यकारी अधिकृत समिम अहमद् मृद्धाले जानकारी गराउनुभयो । 

सो सम्मेलनमा े दक्षिण एशियाका करिब १५ देशका प्रतिनिधीको सहभागी भई विभिन्न विषयमा छलफल गरिने  र नीतिगत तथा व्यवहारिक समस्या समाधानमा प्रेरित गर्ने बताईएको छ । 

सम्मेलनको सम्पूर्ण जानकारी ईको समाचारको वेब पोर्टल र फेसबुक पेज मार्फत प्रशारण गरिने रहेको छ । 

Give Us Feedback