img2
विश्व जलवायु सम्मेलनको मिडिया पार्टनरमा ईकोसमाचार छनौट 

सेप्टेम्बर २५ र २६ तारिकमा आयोजना हुने  विश्व जलवायु सम्मेलन २०२० को मिडया पार्टनरमा ईकोसमाचार डटकम छनौट भएको छ । दक्षिण एशियामा जलवायु परिवर्तनका कारणसृजित समस्या न्युनीकरण गर्न ईको नेटवर्कले  सो सम्मेलन आयोजना गर्न लागेको हो । 

Official banner of the event. Source: Eco network

सो कार्यक्रममा दक्षिण एशियाका करिब १५ देशका प्रतिनिधीको सहभागी भई विभिन्न विषयमा छलफल गरिने  नेटवर्कका संस्थापक प्रमुख कार्यकारी अधिकृत समिम अहमद् मृद्धाले जानकारी गराउनुभयो । 

सम्मेलनको सम्पूर्ण जानकारी ईको समाचारको वेब पोर्टल र फेसबुक पेज मार्फत सार्वजनिक गर्नेमा सहमती भएको छ । 

Give Us Feedback