img2
पोखराको सडक किनारामा वृक्षरोपण गरियो 

 डिभिजन वन कार्यालय कास्कीले पोखराको सडक किनारा हरियाली प्रवर्धन कार्यक्रम अन्र्तगत वृक्षरोपण गरेको छ । 

पोखरा वडा नं .५ वडा कार्यालय र​ धारापानी आमा समूहको संयुक्त प्रयासमा जिरो कि मि देखी फिर्के पुल सम्म रोपिएका विरुवाको  गोडमेल, नँया विरुवा रोप्ने र ट्रिगार्ड राख्ने कार्यक्रम रहेको छ । 

Give Us Feedback