img2
कीर्तिपुरमा सफाइको लहर, बन्दै सफा शहर

कीर्तिपुरको विभिन्न स्थानका सार्वजनिक चोक, बाटो तथा मठ मन्दिर क्षेत्रमा सफाइ गरिएको छ ।

सफाइ अभियन्ता राजमान मानव र शुसिला महर्जनको नेतृत्वमा अन्य स्थानीय नागरिकको सहयोगमा बडार्ने, फोहोर संकलन गर्ने, व्यवस्थापन गर्ने, मन्दिर क्षेत्रमा सफाइ तथा गमाला राख्ने काम गरिएको हो । 

नेपालीहरुको महान् चाड नजिकिदै गएको बेला सरसफाइमा विशेष ध्यान दिईएको अभियन्ता शुसिला महर्जनले जानकारी गराउनुभयो । 

Give Us Feedback