img2
काठमाडौं उपत्यकामा चिसो बढ्यो 

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चिसो बढेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको छ ।

जलवायु परिवर्तन लगायत अन्य वातावरणीय परिवर्तनले अब क्रमिक रुममा देशभर चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । 

Give Us Feedback