img2
कृषिमा हाइड्रोपोनिक विधिको प्रयोग बढ्यो 

माटोको प्रयोगविना कृषि उत्पादन गरिने हाइड्रोपोनिक विधिको प्रयोग बढ्न थालेको छ । जमिन कम भएको तथा पानीको अभाव रहेका स्थानका किसानलाई यो विधि उपयुक्त रहेको पोखरा महानगरपालिका वडा नं ५ का तुल्सीराम शर्माले बताउनुभयो । 

उहाँले आफ्नो घरमा यस्तै विधिबाट साग, लसुन, काउली लगायतका तरकारी उत्पादन गर्नुभएको बताउनुभयो । यस विधिमा घरको छतमा माटोको प्रयोग नगरि फोहररहित तरिकाले तरकारी उत्पादन गर्न सहज हुने भएको छ । 

Give Us Feedback