img2
लिटरेचर फेस्टिबलमा जलवायु परिवर्तनका विषयमा चर्चा गरिने 

लिटरेचर  फेस्टिबल २०२० को भर्चुअल संस्करण पौष १५ गतेबाट संचालन हुने भएको छ । साहित्यिक विषयसगैँ यस वर्ष वातावरण तथा जलवायु परिवर्तनको विषयमा छलफल हुने आयोजकले बताएका छन् । 

दोश्रो दिनको प्रथम सत्र जलवायु परिवर्तन र हाम्रो भविष्य मा प्रस्तोता रमेश भुसालका साथ वक्ताहरू उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा महेश्वर ढकाल, विज्ञ द्धय डा अरनिको पाँडे र शिलशिला आचार्य माझ छलफल हुने तय भएको छ ।
यस संस्करणको प्रशारण ईको समाचारको पेजबाट समेत गरिनेछ । 

Give Us Feedback