
मनाङ्गको भक्रा गुम्बा पर्यटकिय गन्तव्य
पर्यावरणिय हिसाबले संवेदनशिल तर अति नै सुन्दर क्षेत्र माथिल्लो मनाङ्गको स्थानीय कलाको पहिचान बोकेको भाक्रा गुम्बा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । यस गुम्बाको आकृति तथा कलाले धेरै मनमोहक देखिएको छ ।
तस्बिर सौजन्य :अनिल खत्री