img2
चितवनमा वन्यजन्तु अस्पताल संचालनमा 

बाग्मती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुका निम्ति अस्पताल संचालनमा ल्याएको छ । यससँगै वन्यजन्तुमा केही स्वास्थ्य समस्या रहेमा उपचारको प्रवन्ध मिलाउन सहज हुने भएको छ । 

तस्बिर सौजन्यः बिनोद श्रेष्ठ

Give Us Feedback