
झापाको सफाइ अभियानमा युवाको चासो बढ्यो
नागरिक सचेतनाका कारण देशैभर सफाइ अभियानले तीव्रता पाएको छ । नेपालको पूर्वी क्षेत्रका झापाका विभिन्न स्थानीय तहमा सरसफाइ, फोहोरमैला व्यवस्थापन लगायत वातावरण संरक्षणका काममा स्थानीय युवाको सहभागिता बढेको छ ।
झापामा संचालन भईरहेको सफाइ अभियान र हासिल भएका उपलब्धीका सम्बन्धमा युवा अभियन्ता विष्णु आचार्यको विचार ।