img2
बाग्मती नदीलाई ढलमुक्त बनाउन गृहकार्य आवश्यक - ई कमल अर्याल

बाग्मती नदीलाई सफा स्वच्छ र ढलमुक्त बनाउने कामलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकृकीत विकास समितिले प्राथमिकतामा राखेको ईन्जिनियर कमल अर्यालले बताउनुभयो । 

बाग्मती सफाइ अभियानको ४०० औँ हप्तामा ईकोसमाचारसगँ कुरा गर्दै उहाँले बाग्मती नदीको बहाव कायम गराउन तथा ढल व्यवस्थापनमा भईरहेको कामबारे यस्तो विचार व्यक्त गर्नुभएको छ । 

Give Us Feedback