img2
बाग्मती सफाइ अभियानमा हप्ता बढ्नु मात्र उपलब्धी होईन ।  -अभिनेत्री कोईराला 

 

बाग्मती सफाइ अभियानको ४०० औं हप्ताको अवसरमा ईकोसमाचारसगँ कुरा गर्दै अभिनेत्री मनिषा कोईरालाले सामाजिक अभियानको प्रशंसा गर्नुभएको छ । उहाँले अभियान हप्तौ हप्ता बढाउदै जानु भन्दा सबै स्थानीय नागरिक, अभियन्ता, सरोकारवाला निकाय तथा सरकारले ठोस तथा साझा कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले बाग्मती नदीको स्वरुप फेर्ने सहयोग गर्ने सम्पूर्ण अभियन्ताले धन्यवाद दिदै थप जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभएको छ । अभियान कहिले सम्म कसरी लैजानुपर्छ भन्ने हाम्रो प्रश्नमा उहाँको विचार । 
 

Give Us Feedback