img2
गायिका आनी छोइङ डोल्माको अभियन्ता र सरकारलाई अपिल 

बाग्मती सफाइ अभियानको ४०० औं हप्ता सम्पन्न भएको छ । नागरिकको सक्रिय सहभागितामा देशैकै नमूना कार्यक्रम बनेको सफाइ अभियानमा धेरैको साथ र शुभेच्छा रहेको छ । बाग्मती प्रकृतिको उपहार भएकाले यसलाई प्रकृतिकै काखमा फर्काउन सरकार तथा नागरिकले हातेमालो गर्नुपर्नेमा गायिका आनी छोइङ डोल्माले जोड दिनुभयो । 

बाग्मती सरसफाइ अभियानमा नागरिकको तथा सरकारको जिम्मेवारी के रहन्छ भन्ने ईकोसमाचारको प्रश्नमा उहाँको विचार । 

Give Us Feedback