img2
बाग्मती नदीको सफाइ फरक स्वरुपमा लैजाने तयारी - डा सुन्दर राम बोहरा 

बाग्मती सफाइ अभियानको ४०० औँ हप्ता पछि अबको सफाइ अभियान नागरिक र अभियन्ताको सक्रियता बढाउदै लैजानुपर्ने अभिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका परामर्शदाता डा. सुन्दर राम बोहराले जानकारी गराउनुभयो । । अब नागरिक र सोच र प्रविधिको प्रयोगले नदीमा रहेको ठोस फोहोर तथा ढल व्यवस्थापनमा विशेष जोड दिने बताउनुभयो । 

समितिले बाग्मती नदीको सौन्दर्यीकरण, नदी करिडोरको ढल व्यवस्थापनकाृ विषयलाई रणनीति बनाएर बढ्ने बताउनुभयो । 

नदीको पानी कहिले सफा हुन्छ भन्ने ईको समाचारको प्रश्नमा उहाँको विचार । 

Give Us Feedback