img2
खाने होइन त मकै ?

नेपालीहरुको मनपर्ने खाजाको पहिलो रोजाईमा मकै पर्छ । स्वादमा मिठो मकैलाई पोलेर, भुटेर, उसिनेर तथा पिँधेर खान सकिन्छ । मिठो खाजा भनेर चिनिने मकैको अरु नि धेरै फाइदाहरु छन् । 

मकै चपाएर खाँदा दाँत बलियो हुने हुन्छ । पोलेको मकैमा भिटामिन ए को राम्रो मात्रा हुन्छ । मकैलाई पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ र यसले कोलेस्टेरोलको स्तर कम गर्ने र मुटुलाई नि स्वस्थ राख्छ ।

मकैमा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइने हुनाले यसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ ।  त्यसैले मकै खाएर स्वस्थ बनौं । 

Give Us Feedback