img2
प्लास्टिक फोहोरलाई रिसायकल गरी चित्रकला

फिलिपिन्स समुद्रमा प्लास्टिक फोहोर फाल्ने विश्वको सबैभन्दा ठूलो योगदानकर्ता भएको थाहा पाएपछि केहि गर्न बाध्य महसुस गरेर फिलिपिनो कलाकार गिल्बर्ट एन्जलसले फोहोरबाट चित्रहरु बनाउन थाले । 

प्लास्टिक फोहोरलाई विभिन्न माध्यममा कसरी नयाँ जीवन दिन सकिन्छ भनेर देखाउने सबैभन्दा उत्तम तरिका चित्रहरूमा कच्चा प्लास्टिकदेखि पुरानो चित्र र बाँकी रहेको काठलाई समावेश गरेर नयाँ सामाग्री बनाउने उहाँको धारणा रहेको छ । 

२०१९ देखि उहाँले यस प्रकारका दुई दर्जन भन्दा बढी चित्रहरू बनाइसकेका छन् । 

सौजन्य: reuters 

Give Us Feedback