img2
प्रदूषण रोक्न सर्बियाली संसद समक्ष हजारौं व्यक्तिले यातायात अवरुद्ध गरी विरोध

खनन क्षेत्र जस्ता उद्योगले गरेको पानी, जमिन र वायु प्रदूषण रोक्न सरकारले गरेको कारबाहीको कमीको विरोधमा सर्बियाली संसद समक्ष हजारौं व्यक्तिले यातायात अवरुद्ध गरी विरोध गरेका छन् । 

सर्बिया भरिबाट आएका प्रदर्शनकारीहरूले 'जङ्गल होइन, भ्रष्टाचार र अपराध काट्' ब्यानरमा लेखेर प्रदर्शन गरेका छन् ।

स्थानीय बासिन्दाले विरोध गरे पनि हालका वर्षहरूमा सर्बियाले खनिज स्रोतहरू विदेशी कम्पनीहरूलाई बेच्न थालेको छ ।

सौजन्य: Reuters

Give Us Feedback