img2
पर्यटकीय स्थल : दुधपोखरी कुण्ड

लमजुङमा रहेका दुधपोखरी कुण्ड निक प्रसिद्ध पर्यटकीय स्थल हो । यस कुण्ड समुद्रीक सतबाट करिब चार हजार तीन सय मिटरको उचाइमा रहेको छ । 

यस पाखरी अवलोकन गर्न धेरै पर्यटकहरु आउने गर्छन् । विशेष गरेर जनैपूर्णिमाको अवसर यहाँ भक्तजनको घुँइचो लाग्ने गर्छ । यस पोखरीमा स्नान गर्दा पाप नष्ट हुने विश्वास राखेर पर्यटकहरु आउने गर्छन् । 

तर यो सुन्दर पोखरी निकै टाढा र पर्याप्त विश्राम गर्ने स्थान र खानेपानी नहुँदा पैदल यात्रीलाई निकै कठिन हुने गरेको छ । त्यसैले यस पोखरीको प्रचारप्रसार गर्न जरुरी छ । 

तस्बिर सौजन्य: dudhpokharimun.gov.np

Give Us Feedback