img2
मौसम परिवर्तनले भियतनाममा किसानहरूले चामल छाडेर झिंगे माछाको उत्पादन

भियतनाममा मौसम परिवर्तनको प्रभावले गर्दा पछिल्ला दशकमा किसानहरूले चामल छाडेर झिंगे माछाको (श्रिम्प) उत्पादन सुरु गरेका छन् । 

मेकोंग नदी र दक्षिण चीन सागरको बीचमा रहेको यस ठाउँलाई भियतनामको चामलको भण्डार भनेर चिनिन्थ्यो । तर अहिले किसानहरु चामल छाडेर झिंगे माछाको उत्पादनमा लागेका छन् । 

डेल्टा क्षेत्रको समुद्रीमा धेरै जलविद्युत बाँधहरु निर्माणबाट ताजा पानीको बहावलाई घटाएको हुनाले धान फलाउन गाह्रो थियो । तर अहिले झिंगे माछाले गर्दा धेरै किसानहरूले राम्रो घरहरू निर्माण गरी बैंकमा पैसा बचत गर्न सकेका छन् ।

सौजन्य: Reuters

Give Us Feedback