img2
१० बिलियन रुखको लक्ष्य हासिल गर्न सक्रिय प्रदर्शनको लागि प्रशंसा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले खैबर पख्तुनख्वाको प्रान्तीय सरकारलाई आफ्नो सरकारको १० बिलियन रुखको लक्ष्य हासिल गर्नको लागी सक्रिय प्रदर्शनको लागि प्रशंसा गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो ट्वीटर ह्याण्डलमा एबटाबाद क्षेत्रमा जादकर बन्दा ब्याडल्याण्ड साइटको पहिले बंजर देखिएको एउटा तस्बिर पनि सेयर गर्नुभयो जुन त्यहाँ ठूलो मात्रामा वृक्षारोपण पछि हरियो भएको छ । 

पाकिस्तानले १० अर्ब रुख रोप्ने अभियानलाई निरन्तरता दिइरहेका छ । 

तस्बिर सौजन्य: इमरान खानको ट्वीटर ह्याण्डल

Give Us Feedback