img2
केन्याले सबैभन्दा ठूलो पशु गणना गरिरहेको

केन्याले अहिले सम्मको सबैभन्दा ठूलो पशु गणना गरिरहेको छ । पहिलो पटक, केन्याले आफ्नो संरक्षण र पर्यटन योजनाहरुको लागी आफ्ना भूमि र पानीमा रहेको सबै जनावरहरुको गणना गरीरहेको छ ।

पूर्वी अफ्रिकाको केन्या कमजोर र लुप्तप्राय प्रजातिहरुको घर हो । यस देशमा सिंह, जिराफ र विश्वको मात्र दुई जीवित उत्तरी सेतो गैंडा प्रजातिहरु छन् ।

यो एक राष्ट्रिय जनगणना हो जुन केन्या सरकारद्धाराले भविष्यको योजना र बजेटको लागी गरिएको हो । समुद्री संरक्षणको लागी गणना पनि महत्वपूर्ण छ । यसले महत्वपूर्ण क्षेत्रहरुको पहिचान गर्न मद्दत गर्दछ, जसलाई अधिक सुरक्षा चाहिन्छ ।

सौजन्य: बीबीसी

Give Us Feedback