img2
धनकुटामा पुन: प्रयोग गर्न मिल्ने सामग्री उद्योगलाई पठाउन सुरु

धनकुटाको फोहरमैला व्यवस्थापनमा नयाँ कामको थालनी भएको छ । छानिएको पुन:प्रयोग गर्ने सामग्री बेलिङ मेसिनबाट कम्प्याक्सन गरी उद्योगलाई पठाउन सुरु भएको छ ।

यसो गर्नाले फोहोर व्यवस्थापन हुदैँ पुन:प्रयोग नि सजिलैसगँ हुन्छ । प्रयोगपछि फाल्नु भन्दा पुन:प्रयोगको लागि दिनु फाइदाजनक हुन्छ । यसले गर्दा फोहोर व्यवस्थापन हुने र वातावरण नि प्रदूषण हुनबाट बच्छ । 

तस्बिर सौजन्य: UPENDRA KHANAL

Give Us Feedback