img2
कोभिड महामारीको बेलामा पनि जलवायु परिवर्तनको गति घटेन

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी कोरोनाभाइरस महामारीको बेलामा पनि जलवायु परिवर्तनको गति नघटेको र कार्बन उत्सर्जन घटाउने लडाईमा विश्वलाई पछाडि पारेको छ ।

संयुक्त राष्ट्र संघका एजेन्सीहरु र उनीहरुका वैज्ञानिक साझेदारहरुको एक प्रमुख जलवायु शिखर सम्मेलनभन्दा केहि हप्ता पहिले प्रकाशित एक रिपोर्टमा जलवायु परिवर्तन र यसको प्रभाव छिटो भएको बताएको छ ।

भाइरस सम्बन्धी आर्थिक मन्दीले मात्र गत बर्ष कार्बन डाइअक्साइड उत्सर्जनमा एक अस्थायी गिरावटको कारण बनेको र यो वातावरणमा हरितगृह ग्यासको बढ्दो स्तरलाई उल्टाउनको लागी पर्याप्त नभएको रिपोर्टले बताएको छ । 

सौजन्य: Aljazeera

Give Us Feedback