img2
लार्के ला: हिमालय पार गर्ने सबैभन्दा चुनौतीपूर्ण तर रोमाञ्चक पास

लार्के ला वा लार्क्या भञ्ज्याङ नेपालका लामो हिमाली भञ्ज्याङहरू मध्ये एक हो । यो भञ्ज्याङ समुद्र सतहबाट १६,७५२ फिटको उचाइमा रहेको छ । लार्के ला मनास्लु हिमाल जाने पैदलमार्गको अग्लो स्थानमा रहेको धर्मशाला र भीमथाङको बिचमा पर्दछ । 

यो क्षेत्र हिउँ चितुवा र कस्तुरी हिरण जस्तै धेरै लुप्तप्राय जंगली जनावरहरुको घर हो । लार्के ला पास हिमालय पार गर्ने सबैभन्दा चुनौतीपूर्ण तर रोमाञ्चक पास मध्ये एक मानिन्छ ।

तस्बिर सौजन्य: Samdesherpa

Give Us Feedback