img2
विश्वमा तापक्रम ५० सी पुग्ने दिनहरुको संख्या १९८० को दशक देखि दोब्बर

हरेक वर्ष तापक्रम ५० सी पुग्ने अत्यन्तै तातो दिनहरुको संख्या १९८० को दशक देखि दोब्बर भएको छ । पहिलेको तुलनामा विश्वको अधिक क्षेत्रहरुमा तातो दिनहरु बढेको छ । यसले मानव स्वास्थ्यको लागी अभूतपूर्व चुनौतिहरु प्रस्तुत गरेको छ । 

१९८० पछि प्रत्येक दशकमा ५० सी भन्दा माथि दिनहरुको कुल संख्या बढेको छ । औसतमा १९८० र २००९ को बीचमा सो तापक्रम एक वर्षमा १४ दिन पार भएको छ । सन् २०१० र २०१९ को बीचमा यो संख्या २६ दिन सम्म बढ्यो ।

यस तापक्रम वृद्धि १००५ जीवाश्म ईन्धनलाई जिम्मेवार दिन सकिन्छ । सारा विश्व तातो भएसगैँ, चरम तापमानको अधिक सम्भावना बढेको छ । उच्च गर्मी मानव र प्रकृतिको लागी घातक हुन सक्छ । भवनहरु, सडकहरु र बिजुली प्रणालीको लागी प्रमुख समस्याहरुको कारण बन्न सक्छ ।

सौजन्य: बीबीसी

Give Us Feedback